सुकुम्बासीमाथि सरकारको निर्मम दमन

नेपाललाई आज केवल शक्तिशाली सरकार होइन, नैतिक सरकार चाहिएको छ । यस्तो सरकार, जसले विकास र मानवताबीच सन्तुलन राखोस् । यस्तो राजनीति, जसले गरिबलाई दृश्य प्रदूषण होइन, नागरिकको रूपमा देखोस् ।