राष्ट्र बैंकको अव्यवहारिक नीतिले बिग्रिएको नेपालको बैंकिङ क्षेत्र

नेपालको बैंकिङ क्षेत्र यतिबेला दबाबमा छ । अधिकांश वाणिज्य बैंकहरूका खराब कर्जा (एनपीएल) बढिरहेको छ, कर्जा असुली कमजोर बनेको छ, उद्योग–व्यवसाय सुस्ताएका छन्, र वित्तीय प्रणालीप्रति आमविश्वासमा समेत प्रश्न उठ्न थालेका छन् । बैंकहरू खराब कर्जा नियन्त्रण, लगानी विस्तार र नाफा जोगाउने दबाबमा छन् । अर्कोतर्फ राष्ट्र बैंकको नीति अत्यधिक कठोर र अव्यवहारिक भएको गुनासाहरु […]