एफएनसीसीआई निर्वाचनमा जिल्लानगरको महिला कोटामा सुष्मा महराको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचन नजिकिँदै जाँदा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महरा को उम्मेदवारी विशेष चर्चामा आएको छ। महासंघको इतिहासमै पहिलोपटक विधानमार्फत महिला कोटा सुनिश्चित गरिएकाले यसपटकको निर्वाचन थप ऐतिहासिक बनेको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौं की सचिव तथा फेसियल हाउस की प्रबन्ध निर्देशक महरालाई महासंघभित्र ‘परिवर्तन र […]