अर्थमन्त्री वाग्लेले सम्झिए ३ पूर्वसभामुख

‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङजस्ता आफूभन्दा अघि आएका अग्रजहरूलाई र अहिले नेपालका पुस्तालाई डिपी अर्यालले बोकेर आफ्नै शैलीमा ढालेर मौलिकता दिनुहुनेछ,’ उनले भने, ‘यो पाँच वर्षे कार्यकाल नेपालकै इतिहासमा अनुपम हुनेछ।’