पश्चिम एसिया तनाव : विदेश जाने रोकिने डर, जोखिममा १७ लाख नेपाली

१० चैत, काठमाडौं । पश्चिम एसियामा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रसँगै नेपालको वैदेशिक रोजगारी क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको छ । खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, …