निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी क्षेत्रको एकता मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् । सोमबार श्रेष्ठ समूहका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निजी क्षेत्रको एकता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले व्यवसायीहरू राजनीतिक दलको […]