कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको सम्पूर्ण स्वास्थ्य सुरक्षा राज्यको संवेदनशील र जिम्मेवार विषय हुने बताएको छ ।  नागरिकलाई रोग लागेपछि उपचार कसरी गर्ने, अस्पतालको शुल्क कसरी तिर्ने भन्ने चिन्ताबाट मुक्त गराउने राज्यको प्रमुख दायित्व रहने कुरा प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।  स्वास्थ्य सेवा राज्यले गर्ने […]