काठमाडौं। गत हप्ता आफ्नो भूमिमा इजरायलले गरेको आक्रमणलाई लिएर कतारले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्षलाई भेटेको छ । कतारले आफ्नो भूमिमाथिको अकल्पनीय आक्रमणलाई लिएर इजरायलविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। इमिरेट्सका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीले बुधबार हेगमा आईसीसीका अध्यक्ष तथा न्यायाधीश तोमोको अकानेसँग भेट गरेका छन् । गत हप्ता भएको घातक इजरायली आक्रमणले प्यालेस्टिनी लडाकू समूह […]