काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज (आइतबार) दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। यूएईमा हुने खेल राति ८ः१५ बजे सुरु हुने छ। समूह ‘ए’ अन्तर्गत यसअघि एक–एक खेल खेलिसकेका दुबै टोलीले दुई–दुई अंक बटुलेका छन्। नेट रनरेटका आधारमा भारत समूहको शीर्ष स्थानमा रहँदा, पाकिस्तान दोस्रो स्थानमा रहेको छ। भारतले पहिलो खेलमा आयोजक […]