अस्ट्रेलियामा दिवस, विजय र सुजनलाई पदक - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् । प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग ) का रजत पदक विजेता दिवस श्रेष्ठले दोहोरो पदक जितेका छन्। खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका दिवसले ८४ केजी माथि तौल समूहमा काँस्य पदक प्राप्त गरेका छन्। यसैगरी ६० केजी मुनिमा विजय