होटल फरेष्ट इनको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

होटल फरेष्ट इनको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलको कार्यालयमा सोमबार बाँडफाँट गरिएको हो। कम्पनीले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल २६ लाख ६० […]