खोटाङमा दुई स्वतन्त्रसहित १५ उम्मेदवारको मनोनयन दर्ता

RajdhaniDaily.com | खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा दुई जना स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ -