२४ विधामा ‘अस्कर अवार्ड २०२६’ को मनोनयन घोषणा (सूचीसहित)

लस एन्जलस । ९८ औं अस्कर अवार्डको मनोनयन घोषणा भएको छ । कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले सन् २०२६ को मनोनयन नेपाली समयानुसार बिहीबार बेलुका सार्वजनिक गरे । कुल २४ विधामा मनोनयन घोषणा भएको हो …