३ पुस, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट सिफारिसमा नपरेका दुई नेताको नाम पनि केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति बैतडीको सिफारिसमा नपरेका नेताहरू उत्तरबहादुर ऐर र तेजबहादुर चन्दको …