साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरलाई प्रयोग गर्न दिने भएको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले  भोटाहिटी चोकमा नेपाल प्रहरीको साइवर व्यूरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो ।  उक्त सहमति दिएपछि त्यसलाई काठमाडौं […]