काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीले युवराज पौडेल सफललाई पक्राउ गर्न लगाएकी छन् । भण्डारीले आफ्नो बेइज्जत गरेको भन्दै जानकारी गराएपछि प्रहरीले सफललाई मंगलबार पक्राउ गरेको हो। महान्यायाधिवक्ता भण्डारी आफैं डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई बचाउन मुद्दा कमजोर पारेको र रवि लामिछाने मुछिएका दुई गम्भीर अभियोग फिर्ताको निर्णयमा […]