जसपा नेपालले यी नेताहरूलाई गर्‍यो निष्कासन

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका नेताहरूलाई निष्काशन गरेको छ।