अब बीमा कम्पनीले प्रिमियममा आईपीओ निकाल्न नपाउने

सर्वोच्च अदालतले बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने अभ्यासमा रोक लगाउने महत्त्वपूर्ण आदेश दिएको छ। अदालतले अबदेखि कानुनविपरीत प्रिमियम थपेर सेयर जारी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। साथै यसअघि प्रिमियमबाट उठाइएको रकमलाई जगेडा कोषमा व्यवस्थापन गर्न पनि आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले दिएको फैसलामा भविष्यमा बीमा कम्पनीहरूले […]