गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि एम्स दिल्ली लैजाने तयारी
२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ …