राष्ट्र बैंकलाई वित्तीय संस्था संघको सुझाव : ऋणीलाई राहतदेखि पुँजी क्षमता वृद्धिसम्म

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जा असुली कमजोर बन्दै जानु, व्यवसायिक गतिविधिमा सुस्तता आउनु, निष्क्रिय कर्जा (एनपीएल) बढ्नु तथा धितो लिलामीका वृद्धि हुनुजस्ता चुनौतीहरू बढ्दै गएका छन् । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले आगामी मौद्रिक नीतिमार्फत नियामकीय सहुलियत प्रदान गर्न नेपाल राष्ट्र बैंकसमक्ष विभिन्न सुझाव पेश गरेका छन्। नेपाल वित्तीय संस्था संघले आर्थिक गतिविधिलाई […]