अब जनतासँग सम्बन्ध बिस्तार गर्छौं : विष्णु पौडेल

२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुनेगरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् । सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि जनतातिर फर्किने बताए । 'गत वर्षको जेनजी आन्दोलन र …