विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive ले काठमाडौंका विभिन्न प्रमुख स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको दैनिक जीवनमा गहिरोसँग स्थापित मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित उक्त अन्तरक्रियात्मक अभियानमा करिब २,४०० जनाले प्रत्यक्ष सहभागिता जनाएका थिए। काठमाडौंका शहरी युवा तथा विद्यार्थी समुदायलाई लक्षित गरी सञ्चालन गरिएको अभियानले यात्रुले आफ्नै भाडा […]