पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घटनाबाट करिब ७७ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश घटना आगलागीसँग […]