अमेरिका र इरानबीच वार्ताको पहिलो चरण सम्पन्न, सहमतिका बुँदा लिखित रूपमा आदानप्रदान

पाकिस्तानको इस्लामाबाद मा अमेरिका र इरान बीच जारी प्रत्यक्ष युद्धविराम वार्ताको पहिलो चरण सम्पन्न भएको छ। मध्यस्थतासँग नजिक रहेका स्रोतहरूका अनुसार पहिलो चरणपछि दुवै पक्ष सहमतिका बुँदामा समान धारणा बनाउन लिखित दस्तावेज आदानप्रदान गरिरहेका छन्। यो वार्ता सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय आमनेसामने कूटनीतिक संवाद हो। यसलाई मध्यपूर्वमा जारी […]