लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन। उसले दक्षिणी लेबनानको नबातियेह नजिकको जंगल क्षेत्रमा ठूलो आक्रमण गरेको छ। बिहीबार इजरायली आक्रमणपछि त्यहाँ धुवाँको मुस्लो देखिएको छ। इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न ठाउँमा आक्रमण गरेको बताएको छ। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार यी आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री […]