चुनौतीकाे चाङमा बालेन नेतृत्वकाे सरकार ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी विद्राेहपछि विकसित राजनीति परिस्थितिले शुक्रबार नयाँ सरकार गठनसँगै अन्तिम रुप पाएको छ । निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई करिब दुई तिहाईको मत दिएपछि बालन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको हो । निर्वाचन अघिसम्म विभिन्न पेशामा आवद्ध भएका व्यक्तिहरुलाई समेटेर गठन भएको सरकारका लागि […]