क्रिकेट छाडेर एमएमए स्टार बनेका युकी आङदेम्बे

२४ वैशाख, काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एममए) फाइटर युकी आङदेम्बेले गत साता भारतमा भएको मेट्रिक्स फाइट नाइट (एमएफए)-१८ मा भारतका मन्दिप प्रजापतीलाई पराजित गरे । ग्रेटर नोइडास्थित विजय सिंह पथिक इन्डोर स्पोर्ट्स कम्प्लेक्समा शनिबार …