बालेनको हातमा रेकर्ड ब्रेक वैदेशिक सञ्चिति : सदुपयोग गर्न सके अर्थतन्त्र मजबुद-विज्ञ

भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेपालको अर्थतन्त्र थप सवल देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्यांकअनुसार देशको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च बिन्दुमा पुगेको छ । हाल नेपालसँग ३३ खर्ब २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति […]