पोखराबाट फ्लाई दुबईको उडान : निराशामा आशाको दियो

६ असोज, पोखरा । दिउँसोमा आकर्षक देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन धेरैले याद राख्छन् र पृष्ठभूमिमा राखेर तस्वीर खिच्छन् । तर, त्यही एउटै भवन साँझ र रातिमा दुई भागमा बाँडिएर फरक देखिने दृश्य …