Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकबाट गरे राजीनामाको घोषणा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा घोषणा गरेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पूर्ण विवरण