केन्द्रदेखि तलसम्मका कमिटी विघटन गर्न एमाले पुनर्गठन कार्यदलको प्रस्ताव, ओली भन्छन्– जीवनभर मै हो, छोड्दिनँ

निर्वाचनमा एमालेले भोगेको पराजय इतिहासकै लज्जास्पद अवस्था रहेको प्रतिवेदनले स्वीकार गरेको छ । र, लज्जास्पद अवस्था ओलीकै कारण आएकाले उनले नैतिकता देखाउनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।