काठमाडौं। एभरेस्ट इन्जिनियरिङ कलेजले कृत्रिम बुद्धिमत्ता, कम्प्युटर विज्ञान र इन्जिनियरिङका क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। आगामी ७ अक्टोबर २०२६ अर्थात् २१ असोज २०८३ मा काठमाडौंमा ‘इन्टरनेसनल कन्फरेन्स अन आर्टिफिसियल इन्टेलिजेन्स इन कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ २०२६ (आईसी एआईसीएसई–२६)’ आयोजना गर्न लागिएको हो। सम्मेलनको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै आयोजकले सल्लाहकार समितिको बैठक […]