रास्वपाको क्यान्डिडेट क्लबमा १ भदौदेखि आवेदन, के-के छन् छनोट विधि ?
२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ भदौदेखि स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ । आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने छन् । उम्मेदवार हुन …