कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग
१८ साउन, काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिनको माग गर्दै सरकारी निकायमा उजुरी परेको छ । उजुरीमा दीपकेको अभियानमा संकलन गरेको भनिएको चन्दा र राजनीतिक गतिविधिमाथि पनि छानबिनको …