बाढीको बहाव घटेपछि मर्स्याङ्दीका दुवै आयोजनाबाट विद्युत् उत्पादन सुरु

१२ असोज, लमजुङ । मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुन:सञ्चालनमा आएका छन् । लमजुङ जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ …