दक्षिण कोरियामा सैनिक शासनसम्बन्धी कानुनमा नयाँ व्यवस्था

संशोधित कानुनमा राष्ट्रिय सभामा कुनै पनि सांसदलाई प्रवेश रोक लगाउन नपाइने व्यवस्था गरिएको छ।