८ अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतका दरले बढेका छन्।