मनाङ र मुस्ताङमा सबभन्दा कम उम्मेदवार, कुनमा कति?

फागुन २१ गते हुन लागेको  प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा सबभन्दा कम दुई जिल्लामा देखिएको छ।