कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीचकाे वार्ता निष्कर्ष विहीन

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको मंगलबार भएकाे पहिलो चरणको वार्ता सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आ-आफ्ना कुरा राखे पनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका नेता मधु आचार्यले बताउनुभएकाे हाे । दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि मात्रै टुंगो लाग्ने उहाँले […]