एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिनुभएको हो। ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको बताउदै उहाँले अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा […]