रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी बनिनसक्दै करिब करिब सकिने बाटोमा पुग्यो । पुस १३ गते हतार हतारमा गरिएको एकीकरण पुस २६ गते टुट्दा उक्त पार्टी करिब करिब थला नै पर्‍यो । देशभर संगठन बनिसकेको पार्टी बिनालक्ष्य र योजना एकतामा जाँदा छिन्नभिन्न भयो । १२ दिने एकीकरणका कारण […]