काठमाडौँ। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णयलाई आत्मसम्मान र सिद्धान्तसँग जोड्दै सरकारभन्दा जनता ठूलो हुने स्पष्ट सन्देश दिएका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, “पद अस्थायी हुन्छ, तर मूल्य र सिद्धान्त स्थायी हुन्छन्। कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा माथि जनता हुन्छन्।” राजीनामा जिम्मेवारीबाट पन्छिने प्रयास नभएको जिकिर गर्दै उनले यो निर्णय आफ्नो […]