ड्रग्सको नसामा ललितपुरमा म्युजिकल पार्टी, समातिए विदेशीसहित ९ व्यक्ति
१८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–२ बिशंखुमा ड्रग्स (लागुऔषध) को नसामा म्युजिकल पार्टी चलाइएको खुलेको छ ।
उक्त पार्टीबाट लागुऔषधसहित ९ जना पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा पाँच भारितीय, एक ग्रिस …