उज्यालो नेपाल पार्टीको बैठक जारी, कुलमान पनि सहभागी
१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी छ । शनिबार दिउँसो केहीबेरदेखि बैठक जारी रहेको सो पार्टीका नेताहरूले जानकारी गराएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको हो ।
ऊर्जामन्त्री समेत …