चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमुना बनाउने बताएका छन्। सर्लाहीको बरहथवा नगरपालिका ७ मा बजार विकाससम्बन्धी अन्तर्क्रियामा उनले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमुना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरे। मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उनको भनाइ थियो। पहाड र […]