रेशम चौधरी उम्मेदवार बन्न नपाउने

काठमाडौँ। सर्वोच्च अदालतले रेशमलाल चौधरीको उम्मेदवारीको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि दिएको आदेशअनुसारकै काम सक्न बिहीबार अर्को आदेश दिएको छ। सर्वोच्चले यसअघि निर्वाचन आयोगलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। सर्वोच्चबाट भएको फैसला, अन्य अदालतमा चौधरीसँग सम्बन्धित विचाराधीन निवेदनलाई […]