पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार
११ मंसिर, काठमाडौं । ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित पोखराले साविक …