काठमाडौं मोडल कलेजको २२ औं दीक्षान्त समारोह सम्पन्न

११ मंसिर, काठमाडौं । काठमाडौं बागबजारमा अवस्थित काठमाडौं मोडल कलेजले २२ औं दीक्षान्त समारोह मनाएको छ । शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित विशेष समारोह कलेजका अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त …