फागुन २१ निर्वाचनका लागि ८४ दल दर्ता

विशेषगरी जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको सङ्ख्यामा वृद्धि भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ।