अमेरिकाले तयार पारेको गाजा शान्ति योजना सुरक्षा परिषदद्वारा पारित

अमेरिकाले तयार पारेको गाजा सम्बन्धी २० बुँदे शान्ति योजनाको प्रस्ताव लाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले समर्थन गर्दै पारित गरेको छ। यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा तयार गरिएको हो। १३ सदस्य मुलुकमध्ये बेलायत, फ्रान्स र सोमालियासहितले अमेरिकी प्रस्तावको समर्थन गरे। रूस र चीनले मतदानबाट तटस्थता अपनाए। कुनै पनि देशले प्रस्तावविरुद्ध मतदान गरेन। संयुक्त राष्ट्रसंघका महासचिव […]